CDONETWORK

  Saturday , October 31 , 2020 6:46PM


अभिनेता इरफान खानको निधन

post_image
नायक इरफान खानको निधन

29 अप्रैल-बलिउड नायक इरफान खानको निधन भएको छ । इरफानको बुधबार बिहान निधन भएको हो। इफरान मंगलबार बिहान बाथरुममा उनी लडेका थिए । यसपछि, उनलाई उपचारका लागि मुम्बइको अस्पतालमा लगिएको थियो । स्वस्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार मुम्बइको कोकिलाबेन अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो । तर, उपचारको क्रममा नै उनले निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । 54 बर्षका इरफान न्यूरोएन्डोक्राइन ट्यूमर रोगबाट पीडित थिए ।उनी अभिनित ‘अंगेजी मिडियम’ यो वर्ष रिलिज भएको थियो ।





Leave comment