CDONETWORK

  Friday , August 7 , 2020 4:48PM



Yoga

योग भन्ने कि योगा?
योग भन्ने कि योगा?

योग संस्कृत शब्द हो। अंग्रेजहरुले पनि आत्मसात गरेपछि यो शब्द संसारभरि फैलियो। तर अंग्रेजी भाषाका हरेक जसो शब्द हलन्त बोलिन्छन्। उनीहरु अजन्त बोल्नै सक्दैनन्। तसर्थ अंग्रेजी भाषा अकारान्त भाषा नभएकाले योग् लाई योग बनाउन Yog शब्दमा a थपे, जसले गर्दा आधा ग् पूर्ण ग हुन्छ। यसपछि योग् नभनेर योगा भन्न थाल

1
» Last Page 1 of 1